क्रियाशील पत्रकार महिलाको अध्यक्षमा तिवारी
ratopati.com · Sun Aug 23 16:52:54 GMT 2026

बुटवल । क्रियाशील पत्रकार महिला रुपन्देहीको १६औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आज बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिकला अधिकारी, सचिवमा बिन्दु भट्टराई, कोषाध्यक्षमा सावित्रा अर्याल, सहसचिवमा कमला अर्याल तथा सदस्यमा कल्पना शर्मा, सृजना भट्टराई, मनिषा नेपाली र लक्ष्मी पाण्डे चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)