हुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
makalukhabar.com · Wed Jul 01 13:36:21 GMT 2026

तस्बिर: मकालुखबर
काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)