इन्धनको मुल्य घटेपछि हवाई उडानको भाडा पनि घट्यो, अब कहाँ जान कति ?
barnanmedia.com · Wed Jul 01 13:31:58 GMT 2026

हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन ‘सरचार्ज’मा कटौती गरेको छ।
आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी बुधबारदेखि लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)