एन्फा निलम्बनमा परेसँगै नेपालको तीन प्रतियोगिता गुम्यो
baahrakhari.com · Wed Jul 01 13:36:59 GMT 2026
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेसँगै नेपाली टोली र नेपाली क्लबले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरू धमाधम रोकिन पुगेका छन् ।
एसियाली फुटबल महासंघ एएफसीले एन्फालाई पत्राचार गर्दै आगामी ३ महिनामा हुने तीनवटा एसियाली खेलकुदमा नेपालले भाग लिन नपाउने जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)