यस्ता छन् थरीथरीका यूएसबी केबल, तपाईं चैं कुन प्रयोग गर्नुहुन्छ ?
techpana.com · Wed Jan 06 17:39:15 UTC 2021
अहिलेको समयमा तपाईंले यूएसबी (युनिभर्सल सिरियल बस) केबल जताततै देखिरहनुभएको छ होला । तपाई हामी मध्ये धेरैजसोले त्यस्ता केबलहरुलाई स्मार्टफोन, ट्याब्लेट, क्यामेरा लगायतका डिभाइस चार्ज गर्ने, ती डिभाइसलाई कम्प्युटरसँग जोड्ने लगायतका काममा प्रयोग गरिरहेका हुन्छौँ ।
प्राय: समान किसिमको प्रयोजनमा आउने यूएसबी केबलहरु आकार प्रकारका हिसावले भने विविध स्वरुपमा देखा परिरहेका छन् । यसै सन्दर्भमा यहाँ हामीले बजारमा उपलब्ध विविध प्रकारका यूएसबी केबलको प्रयोगका विषयमा केही जानकारी दिने कोसिस गरेका छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)