मुख्यमन्त्री थापाको अग्निपरीक्षा : राप्रपाको ह्विपले जित्ला कि फ्लोर क्रसले ?
ratopati.com · Sun Aug 23 17:15:55 GMT 2026

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले भदौ ८ गते सोमबार बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन, विपक्षमा हाल्न, तटस्थ रहन वा अनुपस्थित रहन आफ्ना प्रदेशसभाका सांसदहरूलाई ‘ह्विप’ जारी गर्यो ।
बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङद्वारा जारी ह्विप आज दिउँसो नै प्रदेशसभाका सबै सदस्यहरूलाई पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)