देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय
khabarhub.com · Sun May 17 08:22:38 GMT 2026

काठमाडौं – पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम बढ्दै गएको छ । सरुवा रोगको श्रेणीमा पर्ने यो रोग विशेषगरी वर्षायाम र त्यसपछिको समयमा बढी देखिने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)