जुडो एसियाड टोलीलाई सिटी स्क्वायरको प्रोत्साहन
baahrakhari.com · Sun Aug 23 17:25:48 GMT 2026
काठमाडौं। सिटी स्क्वायर मल, सामाखुशीले २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरूप नगद रकम प्रदान गरेको छ ।
आइतबार सिटी स्क्वायरका प्रतिनिधि रवि स्यावाले ६ खेलाडी र १ प्रशिक्षकलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जनही सात हजार नगद हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)