आईएमई लाइफ इन्स्योरेन्सलाई ब्रोन्ज अवार्ड
kendrabindu.com · Wed Jul 01 13:40:24 GMT 2026

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठित अवार्ड संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)