बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि… (भिडियोसहित)
lokpath.com · Sun Dec 27 18:06:37 UTC 2020
सोसल मिडिया यस्तो एउटा प्लेटफर्म हो जहाँ हरेक दिन नयाँ नयाँ र रमाइला कुराहरु देख्न पाइन्छ । यस समय एउटा भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।
भिडियोमा एक ठाउँमा केहि बच्चाहरु बसिरहेको देख्न सकिन्छ । त्यहि बेला अचानक एक बाँदर बाइक चलाउँदै आउँछ र बच्चालाई लिएर जान थाल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)