नागढुंगा सुरूङमार्ग हुँदै गुड्न पाइने कहिले, कुन सवारी साधनलाई कति शुल्क?
setopati.com · Wed Jul 01 13:58:04 GMT 2026

नेपालकै पहिलो आधुनिक सुरूङमार्ग 'नागढुंगा' यही साउन महिनादेखि सञ्चालन ल्याउने तयारी गरिएको छ।
आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरूङमार्ग तयारी अवस्थामा छ, साउनदेखि सञ्चालन गर्न पूर्वतयारीका काम भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)