‘बढ्दो तापक्रम र महँगीले अस्ट्रेलियाको आवास संकट गहिरिने’
nepalnews.com · Sun May 17 08:06:23 GMT 2026
मेलबर्न। जलवायु परिवर्तनको तीव्र असरका कारण अष्ट्रेलियामा आगामी वर्षहरूमा आवास संकटअत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ।
अध्ययनअनुसार यदि उच्च स्तरमा प्रदूषण उत्सर्जन भइरह्यो भने सन् २०३५ सम्म घरबारविहीन हुने मानिसहरूको सङ्ख्या हालको तुलनामा चार गुणासम्म बढ्न सक्छ। यसले जलवायु परिवर्तनले केवल वातावरणमा मात्र नभई मानिसहरूको दैनिकी, बसोबास र आर्थिक अवस्थामासमेत गहिरो प्रभाव पारिरहेको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)