डिजिटल क्रिएटरहरूका लागि ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा, साउनमा ग्रान्ड फिनाले
clickmandu.com · Sun May 17 08:41:34 GMT 2026

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले नेपालका डिजिटल सामग्री उत्पादक (कन्टेन्ट क्रिएटर) हरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’ को घोषणा गरेको छ ।
डिजिटल इकोनोमीलाई संस्थागत गर्न र सिर्जनशीलतालाई पहिचान दिन यो अवार्ड सुरू गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)