म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
deshsanchar.com · Sun Aug 23 16:00:56 GMT 2026

म्याग्दी –एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाअन्तर्गत चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)