साउने पूर्णिमा मेलाका लागि बस्यो दुई गाउँपालिकाको संयुक्त बैठक
deshsanchar.com · Sun Aug 23 15:30:33 GMT 2026

हुम्ला – हुम्लाको चर्चित साउने पूर्णिमा मेला (जनै पूर्णिमा) मनाउन जिल्लाका दक्षिणी क्षेत्रका दुई गाउँपालिकाबीच संयुक्त बैठक सम्पन्न भएको छ। मेला शान्तिपूर्ण रुपमा मनाउन सबै पक्षको सहभागितामा सो बैठक बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)