होटलको दर खर्च मानव सेवामा, आश्रममा ३५ जनालाई भोजन
deshsanchar.com · Sun Aug 23 15:23:43 GMT 2026

दाङ – हरितालिका तीज–२०८३ को अवसरमा दाङको राप्ती गाउँपालिका–१ पुलचोकस्थित आराध्या ब्युटी होमले सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै नीलसागर सेवा आश्रममा रहेका ३५ जना सडकआश्रित तथा घर–ठेगाना नभएका व्यक्तिलाई बिहानको भोजन गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)