यमुनाको जलस्तर बढ्दा डुबिरहेको छ दिल्ली
pahilopost.com · Sat Jul 15 04:59:31 GMT 2023
भारतको राजधानी नयाँ दिल्लीमा बाढीको कहर जारी छ। चार दिनयता भारी वर्षासँगै आएको बाढीले दिल्लीका धेरै क्षेत्र डुबानमा परेका छन्।
अहिले पनि धेरै क्षेत्रमा पानी परिरहेको छ। यमुना नदीको जलस्तर बढ्दै गइरहेको छ। हजारौं घरहरु डुबानमा पर्दा खेतीयोग्य जमिनहरुमा पनि क्षति पुगेको छ। सडकमा पार्क गरि राखिएका गाडीहरु तैरिरहेका तस्विर सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)