आफ्ना ७५ हजार राइडरका लागि पठाओले जारी गर्यो विज्ञप्ति
techpana.com · Thu Mar 25 16:41:22 GMT 2021
काठमाडाैं । राइड शेयरिङ सेवा पठाओले आफ्ना राइडरले राखेका सराेकारकाे विषय र पछिल्लाे पटक देखिएकाे संवेदनशील विषयलाई सम्बाेधन गर्न एक प्रेस विज्ञप्ति जारी गरेकाे छ ।
साे विज्ञप्तिमा पठाओ एपमार्फत जोडिएर ग्राहकलाई सेवा प्रदान गर्दै आएका केही राइडरहरू समूहबद्ध भई पठाओको कार्यालयमा उपस्थित भई केही बुँदागत सरोकारहरू जानकारी गराएको र सोही समयमा केही प्रशासनिक समस्याले गर्दा यस कम्पनीको कार्यमा नकारात्मक असर पुर्याउन केही व्यक्तिले चेस्टा समेतगरेको अवस्थामा कम्पनीको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)