सोमबार इरान जाँदै पाकिस्तानी सेना प्रमुख
barnanmedia.com · Sun Aug 23 21:25:00 GMT 2026

पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले सोमबार तेहरान भ्रमण गर्ने इरानको विदेश मन्त्रालयले जानकारी दिएको छ।
इस्लामाबादले मध्यपूर्व युद्धको समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेका बेला यो भ्रमण हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)