रवि लामिछानेले देखाएका जिम्मेवार राजनेताका गुण
barnanmedia.com · Sun Aug 23 22:15:13 GMT 2026

नेपालको राजनीतिक परिदृश्यमा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय र त्यसका सभापति रवि लामिछानेको भूमिकाले आमनेपालीका निम्ति आशा र भरोसाको नयाँ दियो बालेको आभास हुँदै छ । समाजमा धेरै निराशा, आक्रोश र आवेग पोखिइरहेका बेला लामिछानेले एक जिम्मेवार राजनेताको गुण देखाएर आशाको नयाँ किरण जगाएको पाइन्छ ।
नयाँ पार्टी भए पनि सरकारको नेतृत्व गर्न पुगेको रास्वपाले आफ्नो जिम्मेवारी कसरी निर्वाह गर्छ भन्नेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टि केन्द्रित छ । यस सन्दर्भमा लामिछानेले हालै दिएका अभिव्यक्तिहरूले उनी एउटा परिपक्व र जिम्मेवार राजनेताको रूपमा विकसित हुँदै गएको संकेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)