मस्को क्षेत्रमा ड्रोन आक्रमण : ३ जनाको मृत्यु, दर्जनौं घाइते
khabarhub.com · Sun May 17 08:51:47 GMT 2026

एजेन्सी – रुसको राजधानी मस्को वरपरको क्षेत्रमा आइतबार बिहान भएको ठूलो मात्रामा भएको ड्रोन आक्रमणमा परी कम्तीमा ३ जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)