सरकारले भूमिहीन बसोबासीलाई ६ सय दिनभित्र व्यवस्थापन गर्ने
kendrabindu.com · Wed Jun 10 04:24:00 GMT 2026

काठमाडौं । सरकारले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई आगामी ६ सय दिनभित्र व्यवस्थापन गर्ने भएको छ । सरकारले भूमिसम्बन्धी नियमावली संशोधन गरेर देशभरिका भूमिहीन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने भएको हो ।
सरकारले भूमिसम्बन्धी नियमावली २०२१ संशोधन गरी समस्या समाधान समिति गठन गर्ने व्यवस्था गरेको छ । नियमावलीको नयाँ व्यवस्था अनुसार तय गरिएको समितिमा सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष हुने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)