दक्षिण कोरियाले आर्कटिक मार्गबाट पहिलो कन्टेनर जहाज पठायो
barnanmedia.com · Sun Aug 23 22:37:14 GMT 2026

मध्यपूर्वको युद्धले विश्वव्यापी इन्धन आपूर्तिमा समस्या पारिरहेका समय दक्षिण कोरियाले शनिबार आर्कटिकबाट आफ्नो पहिलो परीक्षण कन्टेनर जहाज पठाएको छ ।
फेब्रुअरीमा इरानमाथि अमेरिकी–इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वले विश्वव्यापी ढुवानीलाई प्रभावित पारेको छ, जसले गर्दा सरकार र ढुवानी कम्पनीहरू वैकल्पिक मार्ग खोज्न हतारिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)