मलेसिया रोजगारीका लागि कुन मापदण्डमा छानिए २५ वटा म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी कम्पनी
barnanmedia.com · Sun Aug 23 22:51:25 GMT 2026

मलेसियाको सरकारले नेपालका २५ वटा म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी कम्पनीहरू सूचीकृत गरेको छ ।
विगतमा विभिन्न चरणमा गरी चार पटकसम्म सीमित व्यवसायीले मात्रै मलेसियामा कामदार पठाउन पाउने गरी नीतिगत व्यवस्थाको लागि लबिइङ भइरहेको थियो, त्यसअनुसार मलेसियाको मानव संशाधन मन्त्रालयले शनिबार श्रमिक भर्नाका लागि नेपालबाट २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ मा सूचीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)