‘मौद्रिक नीतिले सेयर बजारलाई दिनुपर्ने रिल्याक्सेसन खासै केही छैन’
ratopati.com · Wed Jul 01 14:15:00 GMT 2026

काठमाडौँ । नेपालको सेयर बजार पछिल्लो समय ‘पर्ख र हेर’को अवस्थामा छ । नयाँ सरकार गठन र बजेट भाषणपछि बजारमा उत्साह छाउने लगानीकर्ताको अपेक्षा विपरीत बजार करिब साढे ३ सय अंकले घटिसकेको छ ।
बजारमा तरलता पर्याप्त हुँदा र बैंकको ब्याजदर निकै तल झर्दा पनि सेयर बजार किन बढ्न सकेन ? सरकारले ल्याएका नयाँ नीति, सम्पत्ति शुद्धीकरणको त्रास र आगामी मौद्रिक नीतिले बजारलाई कुन दिशामा लैजाला ? यिनै समसामयिक विषयमा रातोपाटीको ‘इकोनोमिक एडिट’ का लागि सेयर बजार जानकार तथा जानकार देव गुरागाईं सँग गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)