प्रधानमन्त्री शाह मुस्ताङबाट बेनी हुदै काठमाडौँ फर्कदै
barnanmedia.com · Sun Aug 23 22:56:35 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङबाट काठमाडौँ आउँदै छन् । उनी परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका थिए।
शनिबार अपराह्न प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए। शाह आइतबार जोमसोम-बेनी सडक मार्ग हुँदै संघीय राजधानीतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)