घट्यो हवाई भाडा: आन्तरिक उडानमा कहाँको भाडा कति ?
nagariknews.nagariknetwork.com · Wed Jul 01 14:05:29 GMT 2026

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडा समायोजन गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि हवाई भाडामा समावेश हुने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ दर लागू गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)