शान्ति वाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यबाहक प्रमुख डंगोलको निर्देशन
setopati.com · Wed Jul 01 14:15:27 GMT 2026

काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले शान्ति वाटिकामा रहेको संरचना हटाउन निर्देशन दिएकी छन्।
काठमाडौं महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकमा उनले नगरप्रहरीलाई उक्त निर्देशन दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)