रसुवा बाढी : धमाधम कुशको शव बनाएर बेपत्ताहरूको अन्त्येष्टि गरिँदै (तस्बिरहरू)
ratopati.com · Wed Sep 02 03:43:06 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ ।
एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुशको शवबाट अन्तिम संस्कार सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)