डिभी परेर गएपछि ग्रोसरी स्टोरबाट काम थाले, अहिले छन् वैज्ञानिक
setopati.com · Mon Aug 24 00:17:21 GMT 2026

नरेश चन्द्र वस्ती सन् २००४ मा डिभी परेपछि श्रीमतीसहित अमेरिका पुगे। उनले सुरूआती दिनमा ग्रोसरी स्टोरमा काम गरे।
तीन महिना त्यो काम गरे। अनि एउटा हाइस्कुलमा केमेस्ट्री (रसायनशास्त्र) विषय पढाउने काम पाए। त्यही स्कुलको कामले उनलाई अमेरिका बस्न सहयोग गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)