एट्लेटिको रोकिँदा अल्भारेजविरुद्ध घरेलु समर्थकको हुटिङ
ratopati.com · Mon Aug 24 00:24:58 GMT 2026
म्याड्रिड । भविष्यलाई लिएर विभिन्न अड्कलबाजी चलिरहँदा एट्लेटिको म्याड्रिडका फरवार्ड जुलियन अल्भारेजलाई आफ्नै टोलीका समर्थकले हुटिङ गरेका छन्।
ला लिगाअन्तर्गत भियारियालविरुद्धको खेलमा एट्लेटिको बराबरीमा रोकिँदा यस्तो दृश्य देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)