प्रतिनिधिसभाको बैठक बस्दै
nepallive.com · Mon Aug 24 00:24:36 GMT 2026

काठमाडौं–
संघीयय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १:०० बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)