सुदूरपश्चिममा साउनमा ५ हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन
ratopati.com · Mon Aug 24 00:46:11 GMT 2026

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२ सवारी कारबाही परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)