इन्टरपोलको रेड नोटिसमा रहेका जबरजस्ती करणीका फरार अभियुक्त ओमनबाट पक्राउ
ratopati.com · Mon Aug 24 00:52:39 GMT 2026

काठमाडौँ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसका आधारमा ओमनबाट पक्राउ परेका छन्।
झापाको बिर्तामोड नगरपालिका–३ स्थायी घर भएका बिमल राजवंशीलाई पक्राउ गरी नेपाल ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)