मनसुनी वायुको प्रभाव कायमै: यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
newsofnepal.com · Mon Aug 24 01:00:28 GMT 2026

काठमाडौँ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)