पाँच संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
nagariknews.nagariknetwork.com · Mon Aug 24 01:02:32 GMT 2026

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक आज (सोमबार) बस्दैछ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोह्रौँ बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित समितिको कक्षमा बस्दै छ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण सङ्घलगायतका सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)