पृथ्वी राजमार्ग अवरुद्ध
himalpress.com · Mon Aug 24 01:08:51 GMT 2026

काठमाडौँ- गएराति (भदौ ७) बाट पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राति १० बजे तनहुँको व्यास नगरपालिका १२ छिरकनेमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पहिलो खसेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक सहित १५ जना र प्रहरी चौकी डुम्रेबाट ५ जनाको टोली पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)