वर्षाका कारण बीपी र अरनिको राजमार्गका केही खण्ड पूर्ण अवरुद्ध
nepallive.com · Mon Aug 24 01:07:15 GMT 2026

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडकमा पहिरो, बाढी र नदी कटानका कारण यातायात प्रभावित भएको छ।
प्रहरीका अनुसार सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार केही मुख्य सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)