४ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
onlinekhabar.com · Mon Aug 24 01:08:40 GMT 2026

८ भदौ, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेश प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)