एमाले बागमतीको निर्देशन: मुख्यमन्त्री थापा मगरको पक्षमा अनिवार्य मतदान गर्नू
ratopati.com · Mon Aug 24 01:33:41 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज लिने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा अनिवार्य सहभागी भएर मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक एकालाल श्रेष्ठले सोमबार जारी गरेको निर्देशनमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १८८ (४) बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने भएकाले सम्पूर्ण सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)