बालबालिकामा दृष्टि कमजोर भएको कसरी थाहा पाउने? यी हुन् मुख्य लक्षणहरू
ratopati.com · Mon Aug 24 01:41:56 GMT 2026

काठमाडौँ । हिजोआज बालबालिकाको अधिकांश समय स्क्रिनकै आसपास बित्छ, स्कुलको होमवर्क हेर्न होस् वा अनलाइन क्लास वा मोबाइलमा आफूलाई मन परेको कार्टुन हेर्न नै किन नहोस् । बच्चा लामो समय फोन वा टिभीको अगाडि हुन्छन् ।
यस्तोमा बुवाआमालाई भने यस्तो बानीले बच्चाको आँखा नै बिग्रिने हो कि भन्ने चिन्ता हुन्छ । तर बच्चा आफैँले ‘मैले कम देख्न थाले’ वा ‘आँखा धमिलो हुन थाल्यो’ प्रायः भन्दैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)