दुखुखोला सडक पुल जोखिममा
setopati.com · Mon Aug 24 01:40:23 GMT 2026

जिल्लाको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ।
दुखुखोलामा आएको बाढी पुलको संरचनाभन्दा मुनिबाट बग्न थालेपछि भासिने जोखिम बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)