‘इरानविरुद्धको नयाँ प्रतिबन्धमा अमेरिकालाई चीन र रुसले साथ दिदैनन्’
barnanmedia.com · Mon Aug 24 01:37:40 GMT 2026

काठमाडौं । चीन र रुसले अमेरिकालाई साथ नदिने अन्तर्राष्ट्रिय सम्बन्धका शोधकर्ता मोहसेन फरखानीले बताएका छन्। अमेरिकाले इरानविरुद्धको नयाँ प्रतिबन्धमा आफ्ना सहयोगी मुलुकलाई सहभागी गराउने प्रयास गरे पनि त्यसले समर्थन पाउन नसक्ने उनको भनाइ छ।
अलजजिरासँगको कुराकानीमा उनले चीन र रुसले अमेरिकाले लगाएको प्रतिबन्धमा सहभागी नहुने दाबी गरेका हुन् । उनका अनुसार चीनका लागि इरान महत्वपूर्ण आर्थिक साझेदार हो, किनकि इरानले ठूलो परिमाणमा तेल चीन निर्यात गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)