अमेरिकी विज्ञ भन्छन्ः खोप आएपछि पनि मास्क र सामाजिक दूरी नछोड्नू
annapurnapost.com · Sun Nov 15 23:28:00 UTC 2020
वासिङटन : संक्रामक रोग सम्बन्धी अमेरिकी विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरस विरुद्धको खोप आइसकेपछि पनि सामाजिक दूरी र मास्क आवस्यक रहेको सुझाव दिएका छन् ।
‘म सबै जनतालाई सिफारिस गर्छु कि, तपाईँहरुलाई खोप लगाइएकाले सार्वजनिक स्वास्थ्य मापदण्ड उल्लंघन नगरिदिनूहव्ला,’ फाउचीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)