सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृहको निर्देशन
nepalnews.com · Wed Jul 01 14:28:56 GMT 2026

काठमाडौँ। लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।
गृह मन्त्रालयद्वारा आज (बुधबार) जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट/सहुलियत दिए/नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट/सहुलियत नदिने अस्पताललाई कानुनबमोजिम कारबाही गर्न भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)