विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा कोइरालाको भूमिका महत्वपूर्ण
karobardaily.com · Fri Jan 08 17:14:33 UTC 2021
विराटनगर-
विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा निरञ्जन कोइरालाको भूमिका महत्वपूर्ण रहेको उनीसँग निकट रहेका व्यक्तिहरूको भनाइ छ । कोइराला परिवारसँग निकट रहेका स्वतन्त्रता सेनानी रमाप्रसाद रिजालले निरञ्जन जहिले पनि नेपालको पर्यटन विकासमा चिन्तित रहेको सुनाए । रिजालकै शब्दमा नेपालको आर्थिक विकासमा पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने निरञ्जनको बुझाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)