वित्त कम्पनीमा दुइटाको मात्रै १० प्रतिशतमाथि लाभांश क्षमता
setopati.com · Mon Aug 24 02:16:44 GMT 2026

खराब कर्जा, सुस्त कर्जा लगानीका कारण लामो समय समस्यामा रहेको बैंक तथा वित्तीय क्षेत्रमा सुधार देखिँदै गएको छ।
खराब कर्जामा केही सुधार हुँदै गइरहेकै कारण यी संस्थाहरूले यसअघि नियमकीय प्रावधानमा राखेको रकम फिर्ता ल्याइरहेको छन्। यसले नाफामा गुणात्मक वृद्धि देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)