ला लिगमा बार्सिलोनाको शानदार सुरुआत, एल्चेलाई ५-० ले हरायो
neplays.com · Mon Aug 24 02:34:00 GMT 2026
काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले शानदार सुरुआत गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई उसकै मैदानमा ५-० गोल अन्तरले ले पराजित गर्दै उपाधि रक्षा अभियानलाई प्रभावशाली ढंगले शुरुवात गरेको हो ।
एल्चेको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले दुई तथा फर्मिन लोपेजले दुई गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)