पोखराबाट सुरु भयो सुदर्शन थापाको ‘शुभ विवाह’को छायाङ्कन
ratopati.com · Mon Aug 24 02:32:57 GMT 2026

कास्की । सुदर्शन थापाको निर्देशन रहने फिल्म ‘शुभ विवाह’को छायाङ्कन सुरु भएको छ। आइतबार पर्यटकीय नगरी पोखराबाट फिल्मको छायाङ्कन सुरु भएको हो।
४५ दिनको छायाङ्कन तालिका तय गरेर फिल्मको सुटिङ सुरु गरिएको जानकारी निर्देशक सुदर्शन थापाले दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)