सरकारलाई प्रश्न सोध्न पाइँदैन ?
ekantipur.com · Mon Aug 24 02:17:49 GMT 2026

सरकारलाई प्रश्न सोध्न पाइँदैन ?
अहिले नेतृत्वमा देखिएका धेरै अनुहार खराब मानिस हुन् भन्ने मेरो दाबी होइन । उनीहरूमा साहस र ऊर्जा थियो । पुरानो शैली बदल्ने चाहना पनि थियो । त्यसैले जनताले विश्वास गरे । तर विश्वास स्थायी हुँदैन । त्यसलाई परिणामले नवीकरण गर्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)